Effexor
     
 
 
 
 
 
Home
Contact Us
About
Membership
Executive Committee
SONSIK Members
Links
Advanced Search
Login Form
Username

Password

Remember me
Password Reminder
No account yet? Create one
 
 
 
 
Congratulations!
User Rating: / 1
Written by Executive Committee   

We would like to congratulate Mr. Madhab Prasad Bajgai, a Ph.D. scholar in Chonbuk National University, for winning 2nd position in oral presentation in Healthcare Young Scientist Symposium, 21st Dec 2007 organized by Center for Healthcare Technology Development, South Korea. The title of his presentation was “Poly (ε- caprolactone) Grafted Dextran Biodegradable Electrospun Matrix: A Novel Scaffold for Tissue Engineering”. He was awarded with a certificate and 200,000 won cash prize.

Congratulations to Niranjan & Rosemarry
User Rating: / 4
Written by Administrator   

The SONSIK executive committee would like to congratulate Dr. Niranjan Parajuli and Dr. Rosemarry Shrestha for being awarded by Nepal Academy of Science and Technology (NAST) on the occasion of Silver Jubilee of the academy.

The 26th academic assembly of NAST held under the chairmanship of academy's chancellor PM Girija Prasad Koirala has approved for the Award.

Dr. Niranjan Parajuli is being awarded with "Bigyan Tatha Prabidhi Yuba Puraskar" as per his contribution in the field of Genetics. Similarly Dr. Rosemarry Shrestha is being awarded with "Third World Academy of Sciences (TWAS) Awards" for her contribution in Green Energy. TWAS carry prize amount of US$ 500.  Dr. Rosemarry was a Vice President of SONSIK during 2004/2005

The Award is going to be distributed on 6th of December 2007.

 

 

दशैँ उल्लासपुर्वक मनाइयो
User Rating: / 13
Written by Administrator   

chosun_dashain_groupघरदेखि धेरै टाढा प्रवाशमा रहँदाको घर परिवार, आफन्तको सम्झलाई केहिबेर भुल्ने अनि वर्षभरिको थकान र पिडालाई हलुका पार्ने उद्देश्यले कोरियाका विभिन्न विश्वविद्यालयमा रहेका नेपालीहरुले दशैको अवसरमा एकआपसमा भेटघाट र खुसी साटासाट गर्दै दशैँ मनाएका छन् ।

हरेका वर्ष सोनसिकले कोरियामा रहेका सम्पुर्ण नेपाली विद्यार्थीहरुलाई एकैठाउँमा निमन्त्रणा गरेर दशैँ मनाउने गरेतापनि यस वर्ष समयको अभाव र विद्यार्थीहरुको संख्या धेरै भएकाले गर्दा गएका वर्ष झैँ मनाउन सम्भव भएन । तर पनि विभिन्न क्षेत्र तथा विश्वविद्यालय स्तरका साथीहरु माझ सोनसिकले शुभकामना आदानप्रदान गरेको छ ।

यस वर्ष Chosun University का विद्यार्थीहरुले नेपाली परिकार सेलरोटिको मिठो स्वादका साथ  सोनसिकको साधारण सभामा सहयोग पुर्‍याउने कोरियन विद्यार्थीहरुलाई स्वागत गरेका थिए । सोहि अवसरमा सोनसिकका उपाध्यक्ष दिपेश गौतमले कोरियन विद्यार्थीहरु माझ दशैका वारेमा सानो परिचय दिनुका साथै सोनसिकका तर्फबाट शुभकामना कार्ड पनि प्रदान गर्नुभएको थियो । त्यस्तै विजया दशमीका दिनमा Chosun University का अग्रज दाजु अरुण शर्माले सम्पूर्ण नेपाली तथा कोरियन विद्यार्थीहरुलाई टिका तथा प्रसाद प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा Chonnam National University र Gwangju Institute of Science and Technology का साथीहरुको पनि सहभागीता थियो ।

यस्तै Inha National University का विद्यार्थीहरुले पनि दशैँ उल्लास पुर्वक मनाएका छन् । Inha मा अध्ययनरत सोनसिकका उपाध्यक्ष भरतराज भट्टराईले आफ्नै कोठामा जमरा राखेर नवरात्रभरि पुजा गर्नुभएको र विपिन एवं शीला वैद्यले सवैलाई टिका र जमरा लगाइदिनु भएको थियो ।

त्यस्तै Kyonbuk National University मा Chonbuk National Universityका विद्यार्थीहरुको समेत सहभगीतामा दशै रमाइलो वातावरणमा मनाइएको कुरा सोनसिक उपाध्यक्ष दिपक सेन तथा सदस्य किसोर कोइराला लगायतका साथीहरुले सुनाउनु भएको छ । भने Yengnam University का साथीहरुले पनि डा. रेमन्त के.सीको कोठामा नेपाली परिकार र मिष्ठान्न भोजनका को स्वाद लिँदै  दशैँलाई रमाइलो बनाउन चुक्नु भएन ।

[फोटोहरु अर्को पृष्ठमा.....]

Read more...
<< Start < Previous 1 2 Next > End >>

top
 
Latest News
 
 
Polls
How do you think about your decision to come to Korea as a student
  
Who's Online
We have 1 guest online